Welcome to The Blog

Updating with time

Get Started

बिर्तामोडका बालबालिकालाई प्रतिवेदन लेखन तालिम

बिर्तामोड, २२ बैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालक्लबका पदाधिकारीहरुलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । आदर्श बालक्लबका २९ जना बालबालिकाहरुको लागि आयोजित २ दिने तालिम सम्पन्न भएको हो । योसंगै सामाजिक सञ्जालको प्रयोग, लागुपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा तालिम प्रदान गरिएको वडासचिब जानुका बस्नेतले जानकारी दिनुभयो । तालिममा [...]

के लिथियम ब्याट्रीमा छिट्टै आगो लाग्छ? यसो भन्छन् विशेषज्ञहरू

लिथियम–आयन ब्याट्रीहरूको बारेमा विशेष गरी तिनीहरूमा आगो समात्ने जोखिमका साथै विभिन्न दावीहरू प्रायः अनलाइनमा प्रसारित हुने गरेका छन्। यी ब्याट्रीहरू “पानीको सम्पर्कमा आएपछि विस्फोट हुन्छन्” वा “तिनीहरूको आगो कुनै पनि […]

उर्लाबारी–७ मा सरस्वती एकेडेमी सञ्चालनमा, प्ले ग्रुप र नर्सरी कक्षा सुरु

मोरङको उर्लाबारी नगरपालिका–७ मा नयाँ शैक्षिक संस्था ‘सरस्वती एकेडेमी’ सञ्चालनमा आएको छ । प्रारम्भिक चरणमा प्ले ग्रुप र नर्सरी तहसम्मको कक्षा सञ्चालन गर्दै एकेडेमीले औपचारिक […]

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, अनुसन्धान जारी

व्यवसायी शेखर गोल्छा नियन्त्रणमै रहेको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा आफूहरुको नियन्त्रणमै रहेको र धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जानकारी दिए । ‘बीमा सम्बन्धी कसुरमा सर्वोच्चले छाड्न आदेश दिए पनि धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी छ,’ श्रेष्ठले भने । गोल्छा ११ वैशाखमा पक्राउ परेका थिए । उनकी पत्नी […]

भूमि समस्या समाधान आयोग खारेज

काठमाडौँ, २२ वैशाख। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत् आयोग खारेज भएको हो । भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (क)को उपदफा (३) र ५२ (ख)को उपदफा (६) बमोजिम […]

सुहाङको प्रश्न : संसद् ठप्प पारेर सरकारले किन अध्यादेश रोज्यो?

काठमाडौँ, २२ वैशाख। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारले संसद र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद नेम्वाङले सरकारको कार्यशैली र सुकुम्बासी समस्या समाधानमा देखिएको संवेदनहीनताबारे प्रश्न उठाएका हुन्। बैठकमा बोल्दै सांसद नेम्वाङले संसद […]