न्यायको आशा बोकेर मातृभूमि फर्किए धुर्मुस, ‘जीवनका घाउ निको पार्ने अवसर पाउनेछु’
कलाकार सिताराम कट्टेल (धुर्मुस) मातृभूमि फर्किएका छन्। उनले न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वासका साथ स्वदेश फर्किएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै धुर्मुसले आफ्नै माटोप्रतिको भरोसा र न्यायप्रतिको विश्वासले आफूलाई स्वदेश फर्कन प्रेरित गरेको उल्लेख गरेका छन्। उनले न्यायको अनुभूति गर्ने अवसर प्राप्त हुने अपेक्षा पनि व्यक्त […]
‘बजेटमा स्पष्टता छैन’- पूर्वअर्थमन्त्री पुन
पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन् । उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बताउँदै बजेट स्पष्ट रुपमा कुनै क्षेत्रमा ‘फोकस’ हुन नसकेको बताएका
रास्वपा मोरङको सभापतिमा भरत कडेल निर्वाचित
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनमा सम्पन्न मतगणनाअनुसार भरत कडेल जिल्ला सभापतिमा निर्वाचित भएका […]
ह्वाट्सएपमा नयाँ गोपनीयता फिचर: अब टेक्स्ट मेसेज पनि एक पटक मात्र पढ्न मिल्ने
एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई मध्यनजर गर्दै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ । यसअघि फोटो र भिडियोका लागि मात्र उपलब्ध रहेको ‘भ्यू वन्स’ सुविधालाई अब सामान्य टेक्स्ट मेसेजमा पनि विस्तार गरिएको छ । यो नयाँ फिचरको आगमनसँगै प्रयोगकर्ताले पठाएका सन्देशहरू प्राप्तकर्ताले एक पटक पढेपछि च्याट बक्सबाट स्वतः […]
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

फक्सवागनका पूर्व प्रमुखले नयाँ विद्युतीय ट्रयाक्टर कम्पनी सुरु गरे
फक्सवागनका पूर्व सीईओ हर्बर्ट डायसले नयाँ कम्पनी डायस ई–एग्रारटेक्निक एजीको स्थापनाको घोषणा गरेका छन्। यो कम्पनी विद्युतीय ट्रयाक्टरहरूको विकासमा केन्द्रित हुने बताइएको छ। म्युनिख–आधारित कम्पनीले २०२७ मा आफ्नो पहिलो विद्युतीय […]
नेपालले आज ओमानको सामना गर्दै
काठमाडौं – एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दैछ। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने […]
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

टी–मोबाइलले भीडभाडका कार्यक्रममा नेटवर्क व्यवस्थापन गर्न एआई प्रयोग गर्ने
अमेरिकी दूरसञ्चार सेवा प्रदायक टी–मोबाइलले भीडभाड हुने कार्यक्रमका बेला नेटवर्कलाई अनुकूल बनाउन ‘डाइनामिक सीएक्स’ नामक नयाँ एआई–सञ्चालित नेटवर्क अप्टिमाइजेसन सुविधा सार्वजनिक गरेको छ। डाइनामिक सीएक्स कम्पनीको बुद्धिमान् सेल्फ–अर्गनाइजिङ नेटवर्क (एसओएन) […]
प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा ऐतिहासिक ‘ढोलथान’
म्याग्दी, २३ जेठ । बाइसे–चौबिसे राज्यकालमा तत्कालीन पर्वत राज्यको राजधानीका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ‘ढोलथान’ यतिबेला संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक गौरव बोकेको यो स्थल उचित पूर्वाधार र पहुँच मार्गको अभावले गर्दा पर्यटकीय गन्तव्य बन्न सकेको छैन । ऐतिहासिक पृष्ठभूमिइतिहासअनुसार विसं १६३१ देखि तत्कालीन...
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका

पत्रकारितामा तथ्यजाँच तथा मोवाईल जोर्नालिजम तालिम सुरुङ्गामा
पछिल्लो समय सामाजिक सञ्जालहरुमा अफवाह फैलने सामाग्रीहरु आइरहेको वेला पत्रकारितालाई विश्वशनिय र सत्य तथ्यपरक बनाउनका लागि झापाको सुरुङ्गामा दुई दिवशीय पत्रकारितामा तथ्य जाँच तथा मोवाईल पत्रकारिता तालिमकको सुरुवात भएको छ ।कनकाई नगरपालिकाको आर्थिक सहयोगमा […]
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको असन्तुष्ट पक्षले जनाएको छ । अधिवेशनमा मतदान गर्ने अधिकारबाट केही बेरअघिबाट मात्र आफूहरूको नाम हटाएको विरोधमा बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर […]
पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने : मन्त्री पराजुली
इलाम । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने बताएका छन्। इलामस्थित गौतम बुद्ध सभागृहमा शुक्रबार आयोजित ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ उद्घाटन गर्दै मन्त्री पराजुलीले सीमित स्रोतसाधनका बाबजुद सरकारले अघि सारेका पर्यटनसम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको […]
विराटनगरमा कस्मेटिक सेमिनार: नक्कली सामग्री पहिचान र आधुनिक प्रविधिबारे प्रशिक्षण
विराटनगर / बजारमा नक्कली कस्मेटिक सामग्रीको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न र सौन्दर्यकर्मीहरूलाई गुणस्तरीय उत्पादनबारे सचेत गराउन विराटनगरमा एक बृहत् सेमिनार आयोजना गरिएको छ । विराटनगरको ट्राफिक चोकस्थित ओएसएस (OSS) कस्मेटिकको आयोजनामा आज विराटनगरमा उक्त सेमिनार सम्पन्न भएको हो । ‘जेन्युन’ र गुणस्तरीय कस्मेटिक उत्पादनको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजित सो सेमिनारमा मोरङ र सुनसरी जिल्लाका…
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने
काठमाडौँ, २३ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनुभएको छ । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उहाँले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बताउनुभएको छ । “पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा …
प्रख्यात भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा
विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले आज( शनिबार) हुँदैछ । साँझ हुने ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका हुन् । उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको आयोजक टोलीले भव्य...
एआईले तयार पार्यो कोनोर म्याकग्रेगर स्टार वार्सका पात्रहरूसँग भिड्दै गरेको भिडियो
एआईबाट सिर्जना गरिएको भिडियोले यूएफसी फाइटर कोनोर म्याकग्रेगरलाई कल्पना गर्न नसकिने सबैभन्दा असामान्य परिदृश्यहरू मध्ये एकको पात्रको रुपमा रूपान्तरण गरेको छ। एआईबाट सिर्जना गरिएको उक्त भिडियोमा फाइटिङ्ग रिङ्गमा आफ्ना सामान्य […]
शिक्षामन्त्रीको राजीनामा माग्दै भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन
भारतमा नीट-यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’...
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन

रास्वपाको जिल्ला अधिवेशन आज र भोलि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाले आज र भोलि जिल्ला अधिवेशन गर्दै छ । आज र भोलि जिल्ला अधिवेशन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन चितवन हुनेछ ।
आइन्स्टाइनले इजरायलको राष्ट्रपति बन्न किन अस्वीकार गरेका थिए ?
दोस्रो विश्वयुद्धका क्रममा भएको यहूदी नरसंहारपछि सन् १९४७ मा संयुक्त राष्ट्रसंघको महासभाले तत्कालीन प्यालेस्टाइनलाई दुई अलग राष्ट्रमा विभाजन गर्ने योजना स्वीकृत गर्यो। प्रस्तावअनुसार एउटा राष्ट्र यहूदीहरूका लागि र अर्को अरब समुदायका लागि छुट्याइयो। यसै निर्णयको आधारमा सन् १९४८ मा इजरायल नामक यहूदी राष्ट्रको स्थापना भयो। नवगठित राष्ट्रका पहिलो राष्ट्रपति बने हाइम वाइजम्यान। उनी पेशाले वैज्ञानिक...
डोनाल्ड ट्रम्पलाई ठूलो झट्का, अमेरिकी न्यायाधीशले खारेज गरिदिए आप्रवासन नीति
अमेरिकी संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनको आप्रवासन नीति खारेज गरिदिएका छन्। यो नीतिले ३९ देशका आप्रवासीलाई अमेरिकामा प्रवेश गर्न र बस्न कठिन बनाएको थियो। रोयटर्सका अनुसार रोड आइल्यानड जिल्ला अदालतका मुख्य न्यायाधीश जोन म्याककोनेल जूनियरले ती नियमले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र मध्य पूर्वका मानिसलाई कानुनी अनिश्चिततामा फसेको बताए। उनले भने, ‘आप्रवासीहरुले कानुनी […]
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन
नेपालगन्ज। नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ। लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण […]
युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले एआई र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बन्न सक्ने बताएका छन्। पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाइला’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, […]