देउवाका भतिजाले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। उनले धनगढी उपमहानगरपालिका–४ बाट क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्। केही समयदेखि अमेरिका रहेका सांसद देउवाले अनलाइनमार्फत आवेदन दिएर सदस्यता अद्यावधिक प्रक्रिया पूरा गरेका हुन्। उनको सदस्यता अद्यावधिक भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ। नेपाली […]
मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले यस्तो गुनासो गरेका हुन् । उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए । अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् । उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।
‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै

प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला

विश्वकप उद्घाटन समारोहमा साकिरादेखि नोरा फतेहीसम्मको प्रस्तुति
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ फिफा विश्वकप फुटबल केवल खेलकुदको महोत्सवमा सीमित नरही संगीत, मनोरञ्जन र ग्ल्यामरको उत्सवका रूपमा पनि प्रस्तुत हुने चर्चा छ। विश्वकप उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकारहरूको सहभागिता रहने बताइएको छ। ‘वाका वाका’ गीतकी चर्चित गायिका साकिरा, कोलम्बियाली गायक जे बाल्भिन, रयान कास्त्रो तथा अन्य स्थानीय […]
पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि […]
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
“२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ । “मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध” भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रदर्शनीले चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्रको क्रियात्मक सौन्दर्यशास्त्र र वीरताको भावनालाई केन्द्रमा राख्दै आधुनिक इमेजिङ प्रविधि तथा डिजिटल सौन्दर्यशास्त्रमार्फत चीन र नेपालका चलचित्रकर्मी तथा युवा विद्यार्थीबीच अन्तरसांस्कृतिक संवादको सेतु निर्माण
देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २८ जेठ । हाल नेपालमा पश्चिमी चापीय रेखा र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ भने आगामी केही दिनसम्म मौसममा बदली रहने देखिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी...
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

एप्पलले सिरी एआई र सुधारिएको डिजाइनको साथ वाचओएस २७ प्रस्तुत गर्यो
आईओएस २७, आईप्याडओएस २७, म्याकोस २७, टिभीओएस २७, र भिजनओएस २७ बाहेक एप्पलले आफ्नो वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी २०२६ (विश्वव्यापी विकासकर्ता सम्मेलन) मा वाचओएस २७ पनि प्रस्तुत गरेको […]
‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन्। गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । पौवादुङमा गाउँपालिका–३ […]
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने

मेटाले रिलायन्ससँग मिलेर भारतमा पहिलो एआई-सक्षम डाटा सेन्टर बनाउने घोषणा
फेसबुकको अभिभावक मेटा र भारतीय समूह रिलायन्स इन्डस्ट्रिजले बुधबार गुजरात राज्यमा एआई-सक्षम डाटा सेन्टर विकास गर्ने सम्झौताको घोषणा गरेका छन्। अमेरिकी टेक जायन्टले विश्वव्यापी रूपमा आफ्नो डिजिटल पदचिह्न बढाइरहेको समयमा […]
पहिराले कर्णाली करिडोर अवरुद्ध
मान्म (कालीकोट) – पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन […]
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध

इन्टरनेट नवीकरण नगरेपछि टीपी लिंकको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले पोखरास्थित ‘टीपी लिंक नेटवर्क प्रालिको इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको अनुमतिपत्र रद्द गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. ८ मा कार्यालय रहेको उक्त कम्पनीको इन्टरनेट सेवाको नवीकरण नगरेकव कारण अनुमतिपत्र स्वत: खारेज भएको जनाएको हो । प्राधिकरणका अनुसार उक्त कम्पनीलाई मिति […]
प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने
विराटनगर / अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको छ । अर्पण स्कुल विराटनगर ४ को आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको हो । टुर्नामेन्टमा मोरङ जिल्ला भरिका १२ विद्यालयहरुको सहभागिता रहने भएको छ । जस अन्तर्गत कक्षा सातसम्मका विद्यार्थीहरु विच मात्र प्रतिष्पर्धा हुने…
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । बुधबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन्। सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। गृहमन्त्री गुरुङले सांसद ओलीलाई बैठकभित्रै भेटेर कारबाही अघि बढाइने भन्दै यसका लागि प्रक्रियामा जान आग्रह गरे।
असार मसान्तसम्म थपियो सम्पत्ति विवरण बुझाउने म्याद
सम्पत्ति छानविन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको छ । आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको हो । यसो त आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । तर, म्याद सकिन ३ दिन बाँकी रहँदा हालसम्म ३ हजार ५ सय जनाले मात्र
प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको जवाफ
काठमाडौं l परराष्ट्रमन्त्री शिशिर खनाल ले प्रधानमन्त्री बालेन शाह को सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै नेपाल–भारत सीमा समस्या दुई देशबीचको विषय भएको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै खनालले सीमाको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित केही कूटनीतिक दस्तावेजमा बेलायतको नाम जोडिएको प्रसङ्ग प्रधानमन्त्रीले उठाएको भए पनि त्यसलाई वर्तमान सन्दर्भमा तेस्रो पक्षको […]
हृदयघातका कारण निर्देशक तथा लेखक कृष्ण चापागाईंको निधन
निर्देशक तथा लेखक कृष्ण चापागाईंको हृदयघातका कारण निधन भएको छ । सिनेमा निर्माता समेत रहेका उनको बुधबार बिहान अमेरिकाको बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट हस्पिटल (सीएचए)मा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका उनको आईसीयू कक्षमा उपचार भइरहेको थियो । लामो समयदेखि परिवारसँग […]
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा: हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ। हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले […]