अभिभावक बन्नुपर्ने सरकार यमदूतको जस्तो रूप देखाइरहेको छ : सांसद् आङदेम्बे
May 2026
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता तथा सांसद् भीष्मराज आङदेम्बेले जनताको अभिभावक बन्नुपर्ने सरकार यमदूतजस्तो बनको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले राज्यले मानवीय पक्ष भुल्दै गएको आरोप लगाउँदै सुकुमवासीलाई बर्बरतापूर्वक हटाइएकोमा सरकारको आलोचना गरे।
त्यसैगरी,जनताका प्रश्नको जवाफ दिनबाट सरकार चुकेको समेत आरोप लगाएका छन् ।