TheBlog

hello

एसईई पुरक परीक्षाको आवेदन खुला, असार १ गतेदेखि परिक्षा

May 2026

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाको आवेदन फारम खुला गरेको छ।

बोर्ड अन्तर्गतको  परीक्षा नियन्त्रण कार्यालय (एसईई) कक्षा १० ले शुक्रवार सूचना जारी गर्दै एसईईमा ननग्रेडेड विद्यार्थीको लागि असार १ गतेदेखि सञ्चालन गर्न लागिएको पुरक परीक्षाको आवेदन खुला गरेको हो।

बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने जनाएको छ। गत वैशाख २८ गते सार्वजनिक भएको २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

hello