Welcome to The Blog

Updating with time

Get Started

विराटनगर महानगरका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याएपछि सो लक्ष्य हासिल […]

कांग्रेसले खोस्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको वडाका सभापतिको जिम्मेवारी

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ । कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको हो । वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् । क्रियाशील सदस्यता […]

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

काठमाडाैँ । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो । महानगरपालिकाका डिभिजन इञ्जिनियर […]

प्रथम आईटीमा ६० घण्टाको सि–क्याट तालिम आज सम्पन्न

झापा । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा प्रथम आईटी सिस्टम प्रालिले सञ्चालन गरेको कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी ६० घण्टाको तालिम आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाकोे प्रमुख आतिथ्यमा तालिम प्रदायक […]

टेस्लाले अमेरिकाको टेक्ससमा ल्यायो स्वचालित रोबोट्याक्सी

एजेन्सी । विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले बुधबार टेक्ससको अस्टिन मेट्रो क्षेत्रमा आफ्नो अनसुपरभाइज्ड (मानवरहित) रोबोट्याक्सी सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । स्वायत्त ड्राइभिङ प्रविधिमा आधारित आफ्नो राइड–हेलिङ (यात्रु ओसारपसार) सेवालाई तीव्रता दिने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको हो । प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले कम्पनीको ध्यान विद्युतीय सवारीसाधन उत्पादनबाट मात्र हटाएर आर्टिफिसियल […]

प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको छ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा नेपाल आउन आग्रह गरेका हुन्। भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार लामिछानेले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको उल्लेख गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जवाफमा प्रधानमन्त्री […]

कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित

समिति सभापति भरतबहादुर खड्काले सांसदहरूको उपस्थिति न्यून भएपछि बैठक सञ्चालन गर्न नसकिएको जानकारी दिँदै तत्कालका लागि कार्यक्रम रोकिएको बताएका छन् ।

एमालेको राष्ट्रिय कार्यशाला जारी

नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज (जेठ २१) पनि जारी छ । कार्यशालामा समूहगत छलफल सम्पन्न भइसकेको पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । नेताहरूले अहिले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिरहेका छन् । समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले त्यसमाथि टिप्पणी र पार्टीका तर्फबाट दिशानिर्देश हुने […]

अब वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गभर्नर बन्न नपाउने !

सरकारले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न नपाउने व्यवस्था ल्याउन लागेको देखिन्छ। अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको देखिएको हो। यो ऐन संशोधनका लागि मन्त्रालयले तयार गरेको नेपाल राष्ट्र बैंक विधेयक, २०८३ संसदमा दर्ता भइसकेको छ। विधेयकको दफा २० […]

इन्डोनेसियाले विदेशी भूउपग्रह सेवाहरूको लागि नियमहरू कडा बनायो

इन्डोनेसियाको सञ्चार तथा डिजिटल मन्त्रालयले मंगलबार स्टारलिङ्क सहित विदेशी लो-अर्थ अर्बिट (लिओ) स्याटेलाइट अपरेटरहरूले देशको डिजिटल सार्वभौमिकता लक्ष्यहरूलाई समर्थन गर्दै घरेलु नियमहरूको पालना गर्नुपर्ने बताएको छ। मन्त्रालयका महासचिव इस्माइलले भनेअनुसार, […]

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै...

सामसङले आफ्नो अमेरिकी मुख्यालय टेक्सास सार्दै

सामसङको अमेरिकी सञ्चालनको मुख्यालय ४० वर्षभन्दा बढी समयदेखि न्यु जर्सीमा रहेको छ र कम्पनीले उक्त समयको अधिकांश भाग रिजफिल्ड पार्कमा बिताएको थियो। त्यसपछि २०२४ मा कम्पनीले आफ्नो मुख्यालय न्यु जर्सीमा […]

माइक्रोसफ्टले डेभलपर सम्मेलनमा नयाँ पीसी तथा क्लाउड एआई टूल सार्वजनिक गर्ने अपेक्षा

माइक्रोसफ्टले मंगलबार आफ्नो वार्षिक सफ्टवेयर डेभलपर सम्मेलन आयोजना गर्दैछ, जहाँ पीसी र क्लाउडका लागि एआई सफ्टवेयर विकास गर्ने डेभलपरहरूका लागि नयाँ उपकरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। सान फ्रान्सिस्कोमा हुने […]

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

चितवन। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ […]

बेलायतको नयाँ नियमअनुसार गुगलले प्रकाशकलाई एआई सर्चबाट बाहिरिन दिने

बेलायतले गुगलको सर्च सेवामाथि नयाँ आचरणसम्बन्धी नियम लागू गरेको छ, जसअनुसार प्रकाशकहरूले आफ्नो सामग्री अमेरिकी प्रविधि कम्पनीका एआई सुविधालाई सञ्चालन गर्न प्रयोग हुन नदिने विकल्प पाउने भएका छन्। बेलायतको प्रतिस्पर्धा […]

सशस्त्रको हेडक्वाटरमा आगलागी

काठमाडाैँ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे । आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

किन भयो पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द ?

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् । बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान

बालेन निरंकुश शासक हुन्, ओलीसँग तुलना हुनै सक्दैन: महेश

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने दाबी गरेका छन्। बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेनको कार्यशैली अधिनायकवादी र निरंकुश भएको बताए। बस्नेतले अध्यक्ष ओलीलाई एक अनुभवी राष्ट्रवादी र लोकतन्त्रवादी नेताका रूपमा चित्रण गर्दै प्रधानमन्त्री बालेनले मुलुकमा महँगी […]

च्याटजीपीटीले परीक्षामा विद्यार्थीलाई सहयोग गर्न अस्वीकार गरेको तस्बिर भाइरल हुँदै

च्याटजीपीटीले एक विद्यार्थीलाई परीक्षाको क्रममा रहेको जस्तो देखिएको अवस्थामा सहयोग गर्न अस्वीकार गरेपछिको एउटा ‘स्क्रिनसट’ भाइरल भइरहेको छ। विद्यार्थीले नाइट्रोजन भ्यालेन्स इलेक्ट्रोन र आयनिक बोन्डिङको बारेमा उत्तर पाउने आशामा रसायन […]

युट्युबले अब प्रयोगकर्तालाई भिडियोहरूको बोरिङ भागहरूलाई स्वचालित रूपमा स्पिड अप गर्न अनुमति दिने

युट्युबले प्रयोगकर्ताहरूका लागि भिडियोहरू हेर्न सहज बनाउने लक्ष्यको साथ एउटा नयाँ सुविधा प्रस्तुत गर्ने निर्णय गरेको छ। यो सुविधाले विशेष गरी एडीएचडी जस्ता एकाग्रतामा कठिनाइ भएकाहरू प्रयोगकर्ताहरूलाई मद्दत गर्नेछ। नयाँ […]

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोरी प्रकरणमा पाँच जना पक्राउ

२० जेठ २०८३ । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७...

सूर्यज्योति लाइफद्वारा “ ई-कर्जा झ्याप्पै क्याम्पेन” सार्वजनिक

नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान “ई कर्जा झ्याप्पै क्याम्पेन औपचारिक रूपमा शुभारम्भ गरेको छ। डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य बीमितहरूले अब घरमै बसेर अनलाइन […]

हुँदै नभएको ऐनको आधारमा राजपत्रमा प्रकाशन भयो ‘सूचित आदेश’

सूचित आदेश जारी भएको ५ दिनपछि सरकारले अन्ततः राजपत्रमा सूचना प्रकाशन गरेको छ । जेठ १५ देखि लागु हुने यो सूचित आदेश लागु भएको ४ दिनपछि प्रकाशन गरेको हो । यसबीचमा पटकपटक गरी सूचित आदेश र आर्थिक विधेयकका धेरैवटा व्यवस्था अवैध रुपमा हेरफेर भइसकेका छन् । अचम्म त के छ भने सूचित आदेश […]

बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न सरकार र महावीर पुनबीच सहकार्य

२० जेठ २०८३ । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि सांसद् महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको तयारी भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री र महावीर पुनबीच यसबारेमा छलफल भएको छ । छलफलमा सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्र मार्फत मर्मत...