रास्वपाले विभिन्न विभागीय प्रमुख र प्रदेश पदाधिकारीहरू मनोनयन गर्यो
२७ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठकमार्फत विभिन्न विभाग तथा प्रदेश तहका पदाधिकारीहरूको मनोनयन गरेको छ । आइतबार बसेको बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको पार्टीले जनाएको छ । त्यसैगरी, स्टार्ट–अप विभागको प्रमुखमा डा. प्रभात अधिकारीलाई मनोनयन गरिएको छ । आरएटी (र्यापिड एक्सन टिम) केन्द्रीय विभाग...
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन : ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका सवालमा गहन विमर्श
काठमाडौँ, वैशाख २७ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा राजधानीमा जारी ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’ का क्रममा ज्येष्ठ नागरिकको हक-अधिकार, सम्मान र सुरक्षाका विविध आयाममाथि गहन विमर्श भएको छ । सम्मेलनको दोस्रो दिन स्वदेशी तथा विदेशी विज्ञ एवं अभियन्ताहरूले ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्वबारे आ-आफ्नो धारणा राख्नुभएको हो । छलफलका क्रममा वक्ताहरूले नेपालको संविधानले प्रत्याभूत...
रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

‘मेयर कप’ तेक्वान्दोमा काठमाडौं महानगर टिम–ए च्याम्पियन

सच्चा कम्युनिस्ट शक्तिबीच एकता आवश्यक : प्रचण्ड
काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकताको आवश्यकता अझ बढेको बताएका छन् । काठमाडौंमा आयोजित २६औँ निर्मल लामा स्मृति सभा लाई सम्बोधन गर्दै उनले विश्वभर कम्युनिस्ट आन्दोलन बहस, विभाजन र पुनःएकताको प्रक्रियाबाट अघि बढिरहेको उल्लेख गरे । नेपालमा पनि त्यस्तै राजनीतिक अवस्था देखिएको उनको भनाइ थियो । […]
सांसदलाई ‘स्टन्टबाजी’ नगर्न रविको चेतावनी
काठमाडौं। रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई ‘स्टन्टबाजी’ र लोकप्रियतामुखी राजनीतिबाट टाढा रहन चेतावनी दिएका छन्। उनले सांसदहरूको मुख्य जिम्मेवारी सामाजिक सञ्जालमा भाइरल हुनु नभई प्रभावकारी कानुन निर्माण र जनताप्रति उत्तरदायी काम गर्नु रहेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले ‘जीवनी होइन, इतिहास लेख्ने’ उद्देश्यका साथ […]
एसईईको नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् यसरी थाहा पाउन सकिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा यसपटक अघिल्ला वर्षहरुभन्दा छिटो प्रकाशन गरिने सरकारले घोषण गरिसकेको छ। सोही अनुरुप एसईईका उत्तरपुस्तिका परीक्षा सकिएकै दिनदेखि परीक्षण गराएर सकिइसकेको अवस्था छ। सरकारले […]
नेपाल बैंकले ल्यायो ‘घडेरी कर्जा’ अफर, २० वर्षसम्म भुक्तानी गर्न मिल्ने
नेपाल बैंकले सर्वसाधारणका लागि आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर बनाउने सपना देख्ने ग्राहकहरूलाई लक्षित गर्दै बैंकले यो विशेष कर्जा सुविधा ल्याएको हो । ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस योजना अन्तर्गत ग्राहकले अब सहज रूपमा जग्गा खरिदका लागि […]
एआई इमेज जेनेरेसनमा सुधार, अब व्यावसायिक डिजाइन बनाउन सहज
एआईले बनाउने तस्वीरमा देखिने अक्षर र शब्द बिग्रिने समस्या अब धेरै हदसम्म समाधान हुने दिशामा पुगेको छ। ओपनएआई ले सार्वजनिक गरेको नयाँ ‘इमेजेज २.०’ मोडलले तस्वीरभित्रका टेक्स्ट, आइकन तथा जटिल डिजाइनहरू अझ स्पष्ट र शुद्ध रूपमा प्रस्तुत गर्न थालेको छ। पहिले एआईले मेनु, पोस्टर वा ग्राफिक्स बनाउँदा शब्दहरू गलत हुने समस्या देखिन्थ्यो। तर नयाँ संस्करणले […]
दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प
दार्चुला । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । जिल्लाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ११ः५५ मा भूकम्प गएको हो। उक्त भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो । यसअघि गत बिहीबार पनि धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो […]
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या न आए […]
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् । बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको […]
विराटनगरमा पहिलो पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा
विराटनगर । विराटनगरकै पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ । जुन नेपालमा लेमन ट्री होटल्स लिमिटेडको तेस्रो होटल हो । युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानीमा विराटनगर-५ भृकुटी चोकमा होटल सञ्चालनमा आएको हो । यो होटलमा ८० वटा आधुनिक कोठा र सुइटहरूका...
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने तय भएको बैठकमा अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने […]
कोस्टारिकाको राष्ट्रपतिमा लाउरा फर्नान्डेजद्वारा शपथ ग्रहण

शाओमी ईभीले विदेशमा व्यवसायलाई तीव्र बनाउने योजनाका साथ प्रमुख कार्यकारी नियुक्तिहरुको समायोजन
शाओमीको विद्युतीय सवारी साधन (ईभी) एकाइले विदेशी बजारमा प्रवेश गर्ने तयारीका लागि प्रमुख कार्यकारीहरूको जिम्मेवारी समायोजन गरेको छ। शाओमी ईभीले अटो डिभिजनका उपाध्यक्ष यु लिगुओलाई विदेशी व्यापार तयारी समूहको प्रमुखको […]
गोदावरीका मेयर भट्ट सवार गाडी मध्यरातमा दुर्घटना
धनगढी : कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ। मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश नं। ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
काठमाण्डौ । अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले […]
रास्वपा सचिवालय बैठक बस्दै
गोदावरी नगरपालिकाका मेयरको गाडी दुर्घटना

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट सवार सरकारी स्कार्पियो दुर्घटनामा परेको छ। मोहना–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुर क्षेत्रमा शनिबार राति दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार राति करिब ११:२० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ झ ६०१ नम्बरको सरकारी स्कार्पियो सडक किनारको रेलिङमा ठोक्किएको थियो। दुर्घटनाका बेला गाडी मेयर भट्ट […]
थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ
तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन […]
रोहिंग्या प्रवेश गर्ने डरले जोगवनी सीमा नाकामा कडाइ
विराटनगर / भारतको पश्चिम बंगालमा भएको निर्वाचनको परिणामको असर नेपालका लागि चुनौतीको विषय बनेको छ । बंगालमा हिन्दु राष्ट्रबादी भाजपाले जीतेसँगै भारत बंगलादेशको सीमामा बस्तै आएको रोहिंग्या शरणर्थीमा त्रास फैलिएको आशंका बडेको छ । उनीहरुको त्यो त्रासका कारण नेपालतिर आउने बनुमान गरिएसँगै नेपाल भारतको सीमा जोगबनाी सीमा कडाइ गरेको छ । जोगवनी हुँदै विराटनगर नाका…
याङ्गो राइडद्वारा चितवनमा ड्राइभर नेटवर्क प्रोग्राम विस्तार
राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ। कार्यक्रम चितवनका तीन स्थानमा आयोजना […]
हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य

आचार्यको ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक
