टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” शुरु भएको छ। यो क्याम्प ३ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित […]
कंगो र युगान्डामा इबोला, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ। डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन। अधिकारीहरूका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि, करिब २४६ सम्भावित संक्रमित...
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने
काठमाडौं – कुवेत एयरवेजले काठमाडौं–कुवेत हवाई उडान पुनः सुरु गर्ने भएको छ। पश्चिम एसियामा उत्पन्न युद्धजन्य परिस्थितिका कारण केही समय रोकिएको उडान सेवा अब पुनः सञ्चालनमा ल्याउन लागिएको हो। एयरवेजका अनुसार अब काठमाडौं–कुवेत रुटमा साप्ताहिक दुई वटा उडान सञ्चालन हुनेछ। नियमित उडान मंगलबार र बिहीबार गर्ने तय गरिएको कम्पनीले जनाएको छ। कम्पनीले सार्वजनिक गरेको भाडादरअनुसार […]
बंगलादेशमा राँगोको नाम राखियो डोनल्ड ट्रम्प, दुरुस्तै छ कपाल
एजेन्सी । बंगलादेशमा इद–उल–अदहाको तयारी भइरहँदा दुईवटा असामान्य रूपमा प्रसिद्ध राँगाहरू चर्चाको केन्द्र बनेका छन्। उनीहरू आफ्नो विशाल आकारका कारण मात्र नभई स्थानीयहरूले उनीहरूको रूप विश्वका चर्चित राजनीतिक व्यक्तित्व डोनल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूसँग मिल्दोजुल्दो ठानेका कारण चर्चामा आएका हुन् । यी जनावरहरूले अहिले ढाका नजिकैका फार्महरूमा भीड, सेल्फी र मानिसहरूको अनन्त जिज्ञासा खिचिरहेका छन् […]
ग्यासको अनुदान खारेज गरी विद्युतीय चुल्होमा दिइने, अर्बौँको आयात प्रतिस्थापन गर्ने सरकारको नयाँ रणनीति
काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०९२/९३ सम्ममा खाना पकाउने एलपी ग्यासमा दिइँदै आएको अनुदान पूर्ण रूपमा खारेज गर्ने तयारी गरेको छ। यसको सट्टा आन्तरिक बिजुली खपत बढाउन र आयात प्रतिस्थापन गर्न विद्युतीय चुल्हो (इन्डक्सन) मा अनुदान उपलब्ध गराउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरिएको छ। ऊर्जा, जलस्रोत तथा...
मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ । मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको …
भक्तपुरकाे मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

ओपनएआईले माल्टाका सबै नागरिकलाई एक वर्षका लागि ‘च्याटजीपीटी प्लस’ सेवा उपलब्ध गराउने
अमेरिकी कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईले माल्टाका सबै नागरिकलाई एक वर्षका लागि ‘च्याटजीपीटी प्लस’ सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। कम्पनीले शनिबार माल्टा सरकारसँग उक्त सम्झौता भएको जानकारी दिएको हो। सम्झौताअनुसार […]
‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन सुनिता डङ्गोल फ्रान्स जाँदै
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर डङ्गोल विश्व प्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन फ्रान्स जानु हुने भएको छ । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिबल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन […]
क्रिकेट अम्पायर भाष्कर अर्यालको निधन
नेपाली क्रिकेटका अम्पायर भाष्कर अर्यालको निधन भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ निवासी अर्यालको आज बिहान निधन भएको हो । क्रिकेटका लेभल–वान अम्पायर अर्याल जन्डिस रोगबाट पीडित थिए । उनले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा […]
क्यानडामा हान्टाभाइरस सङ्क्रमित क्रुज जहाजका यात्रुमा सङ्क्रमण पुष्टि
टोरन्टो । क्यान्डाको ब्रिटिस कोलम्बिया प्रान्तका स्वास्थ्य अधिकारीहरूले हान्टाभाइरसको प्रकोपबाट प्रभावित क्रुज जहाज एमभी होन्डियसमा यात्रा गरेका एक क्यानडेलीमा सङ्क्रमण पुष्टि भएको बताएका छन् । ती व्यक्ति भ्यान्कुभर टापुमा आइसोलेसनमा रहेका चार जनामध्ये एक हुन् । स्वास्थ्य अधिकारीहरूका अनुसार ती व्यक्तिमा हल्का लक्षण देखिएको छ । ब्रिटिस कोलम्बियाकी प्रमुख स्वास्थ्य अधिकारी बोनी हेनरीले सङ्क्रमितसहित चारै […]
चितवनमा MG S6 EV लन्च, प्रारम्भिक मूल्य ६९.९९ लाख
चितवन : चितवनका लागि MG Motor को आधिकारिक डिलर युनाईटेड अटो कन्र्सन प्रालिले नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। लामो समयदेखि एमजी कार कुरिरहेका पहिलो ग्राहक दिलिप खतिवडा, कम्पनी अध्यक्ष रविनकुमार श्रेष्ठ, निर्देशकहरु राजन पिया र प्रविण श्रेष्ठे संयुक्च रुपमा नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा प्रवेश गरेको हो। अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको MG S6 EV ले शक्तिशाली एक्सेलेरेशन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचर प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनरल म्यानेजर सञ्जिव अधिकारीले बताए । उच्च क्षमताको १८० kW मोटर तथा ७७ kWh ब्याट्री प्याकले सुसज्जित MG S6 EV ट्रफी लङ रेञ्जले WLTP मापदण्डअनुसार ५३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसले दैनिक यात्रा तथा लामो दूरीको यात्रामा सहजता र आत्मविश्वास दिने बताइएको छ। नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ mm ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले थप आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने जनाइएको छ। साथै, रियर–व्हील ड्राइभ (RWD) प्रविधिले अझ उत्कृष्ट र डाइनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। कम्पनीले हाल सञ्चालन गरिरहेको ११ वर्ष वा १५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी कार्यक्रम MG S6 EV मा पनि लागू हुने जनाएको छ। साथै, मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहनेछ। यसले ग्राहकको दीर्घकालीन विश्वास र सहज स्वामित्व अनुभवप्रति कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ। नेपाली बजारमा MG S6 EV ट्रफी लङ रेञ्जको विशेष प्रारम्भिक मूल्य रु. ६९ लाख ९९ हजार तोकिएको छ। ग्राहकहरूले चितवनस्थित एमजी शोरुममार्फत नयाँ गाडीको प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त ...
विपन्न नागरिकको निःशुल्क औषधोपचारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न सुझाव
विपन्न नागरिकको निःशुल्क औषधोपचार सेवालाई स्वास्थ्य बीमामा आबद्ध गरेर राज्य कोषको भार कम गर्न महालेखापरीक्षकको कार्यालयले सरकारलाई सुझाव दिएको छ। स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण गरेको महालेखाले ६३ औँ वार्षिक प्रतिवेदनमा विपन्न नागरिकलाई विभिन्न ८ प्रकारका रोगको औषधोपचारका लागि सरकारले अनुदान उपलब्ध गराउने व्यवस्थालाई स्वास्थ्य बीमा कार्यक्रममै आबद्ध गर्न सुझाव […]
दोस्रो हप्तामा ‘मालती मङ्गले’, सार्वजनिक भयो ‘झुटो आरोप’…(हेर्नुस् भिडियो)
काठमाडौं – चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको चलचित्रले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो यात्रा विस्तार गरेको छ । दोस्रो साताको अवसर पारेर निर्माण टिमले ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा रामकृष्ण ढकालको स्वर, गोपाल […]
सरकारी अस्पतालका महँगा उपकरणमा माकुराको जालो
ठूला सरकारी अस्पतालमा रहेका महँगा उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । स्वास्थ्य परीक्षण गर्न नागरिकहरु लामो समय कुर्नुपर्ने बाध्यता रहेको अवस्थामा ठूला सरकारी अस्पतालमा रहेका महँगा स्वास्थ्य उपकरणहररू प्रयोगविहीन अवस्थामा रहेका पाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार पेश गरिएको महालेखा परीक्षकको ६३ औँ बार्षिक प्रतिवेदनले विशिष्टीकृत स्वास्थ्य सेवा दिने ठूला सरकारी अस्पतालमा रहेका […]
जीमेल प्रयोगकर्ताहरूलाई झट्का, अब १५ जीबी नि:शुल्क भण्डारण नपाइने, गुगलले परिवर्तन गर्दैछ नियम
जीमेल अकाउन्टहरूमा उपलब्ध १५ जीबी स्टोरेज अब उपलब्ध हुनेछैन। कम्पनीले नयाँ नियम घोषणा गरेको छ, जसले जिमेल प्रयोगकर्ताहरूलाई स्तब्ध पारेको छ। प्रयोगकर्ताहरूले पहिले नयाँ जीमेल अकाउन्ट सिर्जना गर्दा १५ जीबी […]
नयाँ नोर्टन एटलस बाइकको परीक्षण तीव्र
ब्रिटिस मोटरसाइकल ब्रान्ड नोर्टन (Norton) को आगामी एड्भेन्चर बाइक ‘एटलस’ (Atlas) भारतमा परीक्षणका क्रममा देखिएको छ। टीभीएस (TVS) को स्वामित्वमा रहेको यो ब्रान्डले सन् २०२६ को उत्तरार्धसम्ममा यस बाइकलाई बजारमा…
पोखरामा एम्पीयर इलेक्ट्रिक स्कुटर भित्रियो
भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड ‘एम्पीयर’ नेपाल भित्रिएको दुई महिना पछि पोखरामा पनि आधिकारिक रूपमा बिक्री–वितरण सुरु भएको छ। नेपालका लागि आधिकारिक वितरक श्री एसटीसी अटोसोलुसनले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड…
सिद्धार्थ सेकेण्डरी स्कुलले एसईईमा ४ जिपिए ल्याउने ६ जनालाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान
सुन्दहरैचा / मोरङको सुन्दरहरैँचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र अभिभावकसहित सम्मान, बधाई तथा पुरस्कार वितरण गरिएको छ। सकुलले यस वर्ष एसईई परीक्षामा सहभागी सबै १ सय २१ जना विद्यार्थीलाई शतप्रतिशत सफल गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको हो। तीमध्ये ६ जना विद्यार्थीले…
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ। दिवसले विशेषगरी सूचना तथा सञ्चार प्रविधिमा सबै नागरिकको समान पहुँच आवश्यक रहेको विषयलाई प्राथमिकतामा राख्ने गरेको छ। इन्टरनेट, कम्प्युटर, स्मार्टफोन लगायत प्रविधिको प्रयोगमा पहुँच भएका र पहुँचबाट वञ्चित समुदायबीचको अन्तरलाई ‘डिजिटल विभाजन’का रूपमा लिइन्छ। शहर तथा विकसित क्षेत्रमा रहेका नागरिकले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न पाउँदा दुर्गम तथा पिछडिएका क्षेत्रका मानिस त्यसबाट टाढा रहनु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ। विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन शुरु गरिएको हो। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। पछि सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न पूर्णाधिकार सम्मेलनले यस दिवसलाई औपचारिक मान्यता दिएको थियो। यसैबीच सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रसङ्घले सन् २००६ देखि मे १७ लाई ‘विश्व सूचना समाज दिवस’का रूपमा समेत मनाउने निर्णय गरेको थियो। त्यसयता प्रविधिको महत्व, डिजिटल शिक्षा, सूचना पहुँच तथा आधुनिक सञ्चार प्रणालीबारे विश्वव्यापी रूपमा जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार...
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै
काठमाडौँ, ३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ। गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५ सय वडाको अधिवेशन आज गर्न लागेको हो। सङ्गठन विभाग सचिव शंकर श्रेष्ठकाअनुसार करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ […]
आज ३३ औं मदन-आश्रित स्मृति दिवस मनाइदै

ओपनएआईको कोडेक्स अब मोबाइलमा पनि आउने
ओपनएआईको कोडेक्स अब मोबाइलमा पनि आउने घोषणा गरेको छ। करिब एक वर्षअघि सार्वजनिक गरिएको कोडिङ उपकरण कोडेक्स अब मोबाइलमा पनि उपलब्ध हुने भएको छ। यसलाई अब ChatGPT एपमा एकीकृत गरिएको […]
नेपालमा IT क्रान्ति: कक्षा ११–१२ मै AI, Cybersecurity र Data Science पढाइ सुरु
नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसन (TechPaaila Innovations) ले विश्वविख्यात NCC Education UK सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस ऐतिहासिक साझेदारी मार्फत अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई (AI), र डाटा साइन्सका कोर्सहरू पढ्न पाउनेछन्। हालै आयोजित […]