प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

एन्जेलियाको रङ्गमा झुमिरहेको गुफा पाताल : इलामको एक मनमोहक पर्यटकीय गन्तव्य
काठमाडौ, वैशाख २३ । वसन्त ऋतुको आगमनसँगै इलामको सूर्योदय नगरपालिका-४ स्थित गुफापाताल यतिबेला ढकमक्क फुलेका एन्जेलिया फूलहरूले सजिएको छ । रङ्गीचङ्गी फूलहरूको सुगन्ध र शीतल हावापानीले गर्दा यो क्षेत्र कुनै काल्पनिक संसारभन्दा कम देखिँदैन । सात रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक उद्यान, भ्यूटावर र वरिपरि फुलेका एन्जेलियाले यहाँ पुग्ने जो-कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । “सबै फूलहरू...
वर्ल्डलिंकको फ्रि वाईफाई सेवामाथि गम्भीर आरोप, राजस्व हानी पुर्याएको निवेदकको दाबी
काठमाडौँ। वर्ल्डलिंकको फ्रि वाईफाई सेवामाथि गम्भीर प्रश्न उठेको छ। वर्ल्डलिंकले फ्री वाईफाईको नाममा सार्वजनिक स्थानहरूमा मोबिलिटी सेवा दिएर राज्यलाई अर्बौँको राजस्व हानी पुर्याएको आरोप लागेको हो । एनसेल र नेपाल टेलिकम जस्ता मोबाइल सेवा प्रदायकले अर्बौँ रुपैयाँ फ्रिक्वेन्सी र युनिफाइड लाइसेन्स दस्तुर बुझाएर मोबिलिटी सेवा दिइरहेका बेला वर्ल्डलिंकले फ्री वाईफाईको नाममा सार्वजनिक स्थानहरूमा मोबिलिटी सेवा […]
गुराँस लघुवित्तको वेबसाइट परिवर्तन
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट परिवर्तन भएको छ। कम्पनीले साविकको वेबसाइट परिवर्तन गरी नयाँ वेबसाइट https://glbsl.com.np/ राखेको हो। यस कम्पनीको केन्द्रीय कार्यालय मोरङ जिल्लाको बुढीगंगा–१ मा रहेको छ।
‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु
नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो । फिल्मको छायांकन सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म...
इञ्जिनियरिङमा स्नातकोत्तर गरेका व्यक्ति पनि बीमा प्राधिकरणको अध्यक्ष बन्न पाउने !
नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून
रास्वपा सांसदको कागजातमा ‘माननीय’ लेख्न नपाइने, कसैलाई स्थानीय चुनावको उम्मेदवार ‘नतोक्नू’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूले सार्वजनिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्ने अनौपचारिक निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछाने ले सांसदहरूलाई लेटरहेड, भिजिटिङ कार्डलगायत कागजातमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्। उक्त निर्देशन बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा दिइएको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। रास्वपाले सांसदहरू अझै […]
होर्मुजमा फसेका जहाज निकाल्ने ‘प्रोजेक्ट फ्रिडम’ स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानसँगको सम्झौतालाई अन्तिम रूप दिन यो मिसन छोटो अवधिका लागि रोकिएको जानकारी दिएका छन् । ट्रम्पले लेखेका छन्, “सोमबारदेखि सुरु भएको ‘प्रोजेक्ट फ्रिडम’ आपसी सहमतिमा रोकिएको छ, किनकि इरानसँगको सम्झौतामा […]
नेपालमा अवसर नै अवसर छ : चन्द्रप्रसाद ढकाल
२३ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् । नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । यहाँ केही हुँदैन, केही गर्न सकिँदैन, लगानी पाइँदैन, अवसर मिल्दैन भन्नेमा आफू कहिल्यै सहमत नभएको उनले बताएका छन् । “हामीले महासंघमार्फत पनि यस्तो गलत भाष्य […]
आईपीएल : दिल्लीमाथि चेन्नाइको जित
काठमाडौँ, २३ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई आठ विकेटले पराजित गरेको छ। प्रतियोगितामा खराव सुरुआत लिएको चेन्नाई अब दश अंक भएको छ र यो शीर्ष चारबाट दुई अंकको दूरी मात्र हो। दिल्ली भने आठ अंकमा सातौं स्थानमा रहेको छ। दिल्लीमा भएको खेलमा चेन्नाइको जितका नायक रहे, ओपनर सन्जु सामसन। उनको […]
उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित
काठमाडौँ, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे । निर्वाचित श्रेष्ठ हेमराज ढकाल प्यानलबाट वस्तुगततर्फ उम्मेदवार थिए ।
पूर्वराजा ज्ञानेन्द्र मनकामना जाँदै, केही दिन त्यहीँ बस्ने
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित मनकामना जाने भनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शुक्रबार मनकामना परिवारसहित जाने कार्यक्रम रहेको जनाइएको छ । केही दिनदेखि निजी भ्रमणका लागि पोखरामा रहेका ज्ञानेन्द्रको परिवार केबलकार हुँदै मनकामना पुग्ने जनाइएको छ । उनी केही दिन मनकामनास्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा बस्ने कार्यक्रम रहेको जनाइएको छ । चैत १ […]
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी कुण्डसम्म पुग्ने …
गुगल जेमिनी एपले मेकओभर प्राप्त गर्यो
गुगलले आईओएसको लागि जेमिनी एपको अपडेटेड संस्करण रोल आउट गर्न सुरु गरेको छ। रेडिटका प्रयोगकर्ताहरूले अपडेटेड युजर इन्टरफेसका तस्बिरहरू साझा गरेका छन् र त्यसमा धेरै दृश्यात्मक परिवर्तनहरू रहेको बताइएको छ। […]
‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दैै कामपा

मन्त्री पौडेलसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट

डान्सिङ गीत ‘गाली नि मीठो’ सार्वजनिक

कक्षाकोठामा ‘रोल नं १’को प्रचार : विद्यार्थीसँग सिधै अन्तरक्रियामा निर्माण टिम
फिल्म ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा…’ राखेको छ …
तनहुँमा किसानलाई डिजिटल माध्यमबाट मौसम तथा जलवायुसम्बन्धी सूचना दिइने
तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति […]
राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। आजै दिउँसो बसेको […]
साहित्यकार ज्ञवालीको उपन्यास ‘अज्ञात’ सार्वजनिक
काठमाडौँ- साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ज्ञवालीको उपन्यास सार्वजनिक गरिएको हो । लेखक मोहन मैनाली र लेखक ज्ञवालीले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा पद्मश्री साहित्य पुरस्कार विजेतासमेत रहनुभएका लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको उल्लेख गर्नुहुँदै त्यस …
हुलाकमार्फत सरकारी सेवा घरमै, १९ जिल्लामा प्रणाली लागू
२२ वैशाख २०८३ । सरकारले सार्वजनिक सेवा नागरिककै घरदैलोमा पुर्याउने उद्देश्यसहित हुलाक सेवामार्फत सरकारी कागजात घरमै वितरण गर्ने प्रणाली विस्तार गरेको छ । हालसम्म देशका १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । १३ चैत २०८२ मा स्वीकृत १०० दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत हुलाक सेवालाई आधुनिक बनाउँदै...
इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम World Economic Forum -WEF को ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ । निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि मान्यता दिइन्छ । नेपालका विभिन्न सहरहरूमा आफ्नो […]
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
चीनले उच्च जोखिमयुक्त औद्योगिक क्षेत्रमा मानव आकारका कृत्रिम बुद्धिमत्ता (एआई) रोबोटहरूको प्रयोगलाई तीव्र रूपमा विस्तार गरिरहेको छ। यी रोबोटहरू विशेष गरी रसायन भण्डारण ट्याङ्क, ठूला जहाज तथा जटिल औद्योगिक संरचनामा […]
समृद्धि फाइनान्सको अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, फुकुवा सेवा सूचारु
समृद्धि फाइनान्सको अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, फुकुवा सेवा सूचारु भएको छ । फाइनान्सले नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौसँग जग्गा धनी, ऋणी र वितीय संस्थाको प्रतिनिधी समेतको भौतिक उपस्थितिमा भूमि सुधार मालपोत कार्यालयको रहोबरमा धितो बन्धकी लिखित पारित गरिँदै आएकोमा अब उपरान्त उक्त कार्य पूर्ण रुपमा सूचना प्रविधिमा आधारित